लघुवित्त तथा सहकारी संस्थाको नियमन थप प्रभावकारी बनाइने
१५ जेष्ठ २०७९, आईतवार १८:१६
काठमाडौं । सरकारले लघुवित्त तथा सहकारी संस्थाहरुको नियमन र सञ्चालन थप प्रभावकारी बनााउने घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ ।