पत्रिकाले पाउने सुविधा बढेन, अनलाईनले पनि सुविधा पाउने

१५ जेष्ठ २०७९, आईतवार १८:०९

काठमाडौं । सरकारले पत्रपत्रिकाले पाउने लोककल्याणकारी विज्ञापनको रकम बृद्धि नगरी जारी राख्ने निर्णय गरेकोछ । साथै अनलाईन सञ्चार माध्यमहरुले समेत लोककल्याणकारी विज्ञापन प्रदान गरिने घोषणा गरेकोछ ।
गत वर्ष नै यस्तो घोषणा गरेको भएपनि कार्यान्वयना आउन सकेन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*