काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा

१५ जेष्ठ २०७९, आईतवार १७:३७

काठमाडौं । सरकारले बजेटमाफत काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत काठमाडौं–चित्लाङ–चितवनको यात्रा एक घण्टामा पुग्ने गरी द्रूतमार्फत (फास्ट ट्रयाक) निर्माण गरिने जनाए ।

साथै सरकारले चितवनबाट बुटवलसम्मको सडक यात्रालाई अझै छोटो बनाइने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*