७५३ वटै स्थानीय तहमा सुपथमूल्य पसल खोल्ने घोषणा

१५ जेष्ठ २०७९, आईतवार १७:०३

काठमाडौं । सरकारले देशका ७५३ वटै स्थानीय तहमा सुपथमूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको छ । आज संसदमा प्रस्तुत बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

 

हाल सल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यापार कम्पनीमार्फतबाट मात्रै सहुलियत पूर्ण पसल सञ्चालन हुदै आएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*