पाँच लाख जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने

१५ जेष्ठ २०७९, आईतवार १६:५२

काठमाडौं । सरकारले आगामी वर्ष पाँच लाख जनतालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने जनाएको छ । सरकारले थप ३०० स्थानीय तहका जनतालाई जग्गाधनी पूर्जा वितरण गर्ने योजना लिएको छ ।

नाँपजाँच गर्न बाँकी भएकाहरुलाई र दशकौंदेखि स्वबासी जनताहरुलाई जग्गाधनी पूर्जा वितरण सरकारले घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*