अर्थमन्त्री जनार्दन शर्माद्धारा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत

१४ जेष्ठ २०७९, शनिबार २०:४६

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आर्थिक सर्वेक्षण २०७५र७६ प्रस्तुत गरेका हो ।

हरेक वर्ष बजेट प्रस्तुत गर्नुअगाडि वर्षभरिका आर्थिक क्रियाकलाप तथा सूचकांक समावेश गरिएको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने चलन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*