मेगा बैंकको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
१२ जेष्ठ २०७९, बिहीबार १५:०५
काठमाडौं । मेगा बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नारायणी डेभलपमेन्ट बैंकको शेयर ६।२० प्रतिशतले बढेको छ।
त्यस्तै, कुमारी इक्विटी फन्ड, ग्रिन लाइफ हाईड्रोपावर, एनआइबिएल समृद्धि फन्ड, सेञ्चुरी कर्मशीयल बैंक, कुमारी बैंक, नबिल ब्यालेन्स फन्ड २, एनसीसी बैंक र गणपति लघुवित्तको शेयरमा सुधार देखिएको छ।