बालेनलाई कस कसले हाले भोट ? कुन वडाबाट कति भोट ?

१२ जेष्ठ २०७९, बिहीबार ०७:०९

काठमाडौं । यतिबेला देशको राजधानी काठमाडौं महानगरमा बालेन साह बिजयी (सुुनिश्चित, औपचारिक घोषणा हुन बाँकी) भएपछि नेपालमा मात्रै नभई काठमाडौंबाट धेरै परसम्म यसको चर्चा र परिचर्चा भइरहेको छ । बालेन साह बिजय हुनुका पछाडि धेरै स्वयम् सेवक, उनको सहृदयी टिमको त भूमिका छदैछ, त्यसभन्दा बढि कांग्रेस एमालेले गरेका भ्रष्टाचार अर्को कारण हो ।

भर्खरै सम्पन्न भएको निर्वाचनमा सबै ठाउँबाट अग्रता लिँदै बिजय भएका बालेनहरुलाई कसले भोट हाले ? भन्ने विषय आम चासोको विषय बनेको छ । बालेन साहलाई काठमाडौं महानगरका ३२ वटै वडाबाट निकै राम्रो भोट आएको छ । तथ्याङ्कमा हेरौं कुट वडाबाट बालेनलाई कति भोट खस्यो ? सँगै एमाले कांग्रेसलाई खसेको भोट पनि हेरौं अनि विश्लेषण गरौं बालेनलाई भोट कसले हाल्यो ?

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*