ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लिए पद तथा गोपनीयताको शपथ

११ जेष्ठ २०७९, बुधबार १९:१६

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । मेयर महर्जनले अन्य जनप्रतिनिधिलाई शपथ गराएका छन् । उनले बुधबार नै पदभार ग्रहण गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*