गुराँस लाइफको अत्तरिया शाखाद्वारा मृत्यु दाबी भुक्तानी

११ जेष्ठ २०७९, बुधबार १७:५०

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पजीले मृतकको घरमै गई बीमा दाबी भुक्तानी गरेको हो । कृष्णपुर न।पा।वडा न। ०२, कंचनपुर बस्ने कृष्ण चौधरी दुई वर्ष पहिले पाँच लाख रुपैयाँब बींमाक बराबरकोकृष्ण चौधरी को असामहिक निधन भएको थियो ।

कम्पनीले मृतकको परिवारलाई ५ लाख ५२ हजार रुपैयाँ बराबरको रकम उक्त वडाका वडा अध्यक्ष अर्जुन सिंह साउद र कम्पनीका क्षेत्रीय प्रमुख तारा सिंह बम द्वारा हस्तान्तरण गरिएको छ ।उक्त कार्यक्रममा स्थानीय व्यक्तिहरुको सहभागिता थियो र कार्यक्रम को सहजीकरण अत्तरिया शाखा प्रमुख गजेन्द्र बहादुर भण्डारीले गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*