शेयर बजारमा सुधार आँउदा यी कम्पनीको शेयर बढ्यो

११ जेष्ठ २०७९, बुधबार १५:१७

काठमाडौं । बलेफी हाईड्रोपावरको शेयर सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर ५।९२ प्रतिशतले बढेको हो ।

मैलुङ खोला, सिंगटी हाईड्रोपावर, गुराँस लघुवित्त, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, अपर तामाकोशी, जालपा लघुवित्त, माहुलि लघुवित्त र तेह्रथुम पावरको शेयर बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*