गुराँस लाइफले बीमितलाई दिने भयो व्यतित बीमालेखमा छुट

११ जेष्ठ २०७९, बुधबार १०:४५

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिएको छ। कम्पनीले बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट समय असार १० गतेसम्म यो सुविधा दिने भएको हो ।

कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले दुई वर्ष भित्र व्यतित भएका बीमालेखमा ३० प्रतिशत छुट दिने छ । यस व्यवस्था अनुसार हुने व्याज छुटको लाभ लिई जीवन बीमालेखलाई निरन्तरता दिई जोखिम बहनका साथै कम्पनीबाट प्रदान गरिने मुनाफामा समेत सहभागी भई ढुक्क हुन कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*