स्वदेशी उत्पादनलाई प्रर्बद्धन गर्ने सरकारको घोषणा

१० जेष्ठ २०७९, मंगलवार १६:५५

काठमाडौं । सरकारले नेपालमा उत्पादित वस्तु तथा सेवालाई प्रबर्द्धन गर्ने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालमा उत्पादन भएका बस्तुलाई निर्यात गर्नमा जोड दिने घोषणा गरेकी हुन् ।

‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ योजनामा सहयोग गरी स्वदेशी वस्तु तथा सेवालाई प्रबर्द्धन गरी निर्यात गर्न जोड दिने राष्ट्रपतिले घोषणा गरेकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*