आर्थिक समुन्नतीको आधार तयार पार्ने

१० जेष्ठ २०७९, मंगलवार १६:४५

काठमाडौं । सरकारले आर्थिक समुन्नतीको आधार तयार पार्ने भएको छ । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले आर्थिक समुन्तीको आधार तयार पार्ने घोषणा गरेकी हुन् ।

स्थानीय आर्थिक गतिविधिलाई राष्ट्रिय आर्थिक गतिविधिसँग सम्बद्ध गरी आर्थिक समुन्तीको अधार तयार पार्ने उनले घोषणा गरेकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*