नेप्से उकालो लाग्दा आज यी कम्पनीको शेयर बढ्यो

१० जेष्ठ २०७९, मंगलवार १५:१८

काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा आज सुधार देखिएको छ। आज नेप्से १६।३२ अंकले बढ्दा २२१७।१९ को विन्दुमा कायम भएको छ ।लक्ष्मी लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ । लघुवित्तको शेयर ५।९५ प्रतिशतले बढेको छ ।

त्यस्तै, अपर तामाकोशी, विजय लघुवित्त,हिमालयन उर्जा, नारायणी डेभलपमेन्टद बैंक, सिद्धार्थ इनस्योरेन्स, किसान लघुवित्त, कालिका पावर, शिव श्री हाईड्रोपावर र शिव्म सिमेन्टको शेयरमा सुधार देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*