प्राइम लाइफको शेयर संरचना परिवर्तन
८ जेष्ठ २०७९, आईतवार १७:५१
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ । जसमा कम्पनीको २७ लाख ७९ हजार ६१५।१८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो ।
रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम भएको छ ।