बालेन साहले ३८ हजार कटाए, स्थापितलाई सिर्जनाले जितिन

८ जेष्ठ २०७९, आईतवार ०६:४०

काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे जारी मत गणनामा मेयर पदका उम्मेदवार बालेन साहले ३८ हजार ३३३ मत पाएका छन् । मत गणनाकाे पछिल्लाे परिणाम अनुसार साहलाई पछ्याउदै कांग्रेसकी सिर्जना सिंले २१२९९ मत पाएकी छिन् ।

एमालेका केशव स्थापित भने अझै पछाडि छन् । उनले २१००८ मत पाएका छन् ।

काठमेयर अपडेट बिहान ५ बजेसम्मको विवरण अनुसार प्रतिशतका आधारमा यस्ताे देखिएकाे छ ।
बालेन ३८,३३३ (३६%)
सिर्जना २१,२९९(२०%)
स्थापित २१,००८ (१९.७५%)
गनेको १,०६,३५२(५५.५%)
गन्न बॉकी ८४,८३४ (४४.५%)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*