आज यी कम्पनीको शेयरमा आयो गिरावट
६ जेष्ठ २०७९, शुक्रबार १५:२०
काठमाडौै । नेप्सेमा सूचीकृत २२३ कम्पनीको सूचीकृत हुँदा २५ लाख २४ हजार २ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
ते्रहथुम पावरको शेयर सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर ४।९४ प्रतिशतले घटेको छ।प्रभु लाइफ, एनएमबि ५०, लुम्बिनी जनरल इन्स्योरेन्स, सनराईन ब्लुचिप फन्ड, एशियन लाइफ, जनरल इन्स्योरेन्स र नयाँ सारथीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।