मत गणना भएका १२ वटा वडामा बालेनकै अग्रता, कुन वडामा कसको मत कति ?

५ जेष्ठ २०७९, बिहीबार ०६:३५

काठमाडौं । हाल काठमाडौं महानगरपालिकाको मत गणना भएको छ । कूल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा अझै २० वटा वडाको मत गणना बाँकी छ । मत गणना भइरहेको १२ वटा वडा मध्ये सबै वडामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सर्वाधिक भोट पाएको देखिएको छ । कूल ५१ हजार मत गणना हुँदा देखिएको परिणम यस्तो छ । प्राप्त मत विवरण अनुसार केशव स्थापितकै वडा नं २८ मा बालेनले धेरै मत पाएको तथ्याङ्कमा देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*