नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

३ जेष्ठ २०७९, मंगलवार १४:०७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको फागुन २९ गते नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न ३३औं वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सूचीकृत भएको हो ।

सो प्रतिशत दरका ६४ लाख ४२ हजार ६८९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचिकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*