काठमाडौं महानगरपालिका वडा नं. ३२ को मतगणना स्थगित

२ जेष्ठ २०७९, सोमबार ११:०१

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.३२ को मतगणना स्थगित भएको छ । उक्त वडाको मतगणना विवादमा तानिएपछि हाललाई स्थागित गरिएको हो ।

आज बिहान मत गणना भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी एमाले र सत्तारुढ दलका प्रतिनिधीबीच विवाद भएपछि मतगणना स्थगित हुन पुगेको हो ।

दलका प्रतिनिधिबिच मतगणनाकै क्रममा केहीबेच चर्काचर्की भएपछि मतगणना विवादित हुन पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*