बालेन शाहको मत २०७१ पुग्यो, स्थापित निकै पछाडि पर्दै

१ जेष्ठ २०७९, आईतवार ०९:२२

काठमाडौं । बहुचर्चित काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २०७१ मत प्राप्त गरेका छन् ।

एमालेका तर्फबाट उम्मेदवार बनेका पूर्व प्रदेश मन्त्री तथा २०५४ सालमै काठमाडौंमा मेयर बनिसकेका केवश स्थापित बालेन शाहसँग निकै पछाडि परेका छन् । शाहले २०७१ मत ल्याउन स्थापितले जम्मा ११६४ मत प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*