आज सात कम्पनीको शेयरमा नकारात्मक सर्किट
२८ बैशाख २०७९, बुधबार १५:२६
काठमाडौं । नेप्से ५६।०६ अंकले बढ्दा २३६९।०६काृ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा ५० अकको उकालो लाग्दा अधिंकाश कम्पनीको सूचकमा सकारात्मक सुधार आएपनि ७ कम्पनीको शेयरमा नकारात्मक सुधार ल्याएको छ।
सानिमा डिभेञ्चर २०८७, सानिमा इक्विटी, लक्ष्मी उन्नती कोष, नेष्डो समृद्ध लघुवित्त, सिदार्थ इक्विटी फन्ड, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर २०८४ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा नकारात्मक नकारात्मक सर्किट लागेको छ ।