शेयर बजारमा हरीयालीले निरन्तरता पाउँदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२७ बैशाख २०७९, मंगलवार १५:०६

काठमाडौं । नेप्से ४४।१६ अंकले बढ्दा २३१० को विन्दुमा कायम भएको छ। शेयर बजारमा हरीयलाी छाँउदा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो साता लगातार तीन दिनदेखि शेयर बजारमा हरीयाली छाईरहेको छ । आज बरुण हाईड्राखेपावर, नाग्दी गुप्र पावर, जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ।

त्यस्तै, युनिर्भसल पावर, दिव्यश्वरी हँईड्रोपावर, नेशनल हाईड्रोपावर, रादी जलविधुत्, अरुण काबेली, लिवर्टी इनर्जी, युनाईटेड इर्दी मर्दीको शेयरमा सुधार देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*