एलआईसी नेपालको शेयर संरचना परिर्वतन, साधारण शेयरको संरचना कति?

२६ बैशाख २०७९, सोमबार १६:४१

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) को संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । नेप्सेमा कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ७०ः३० को अनुपात कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*