जालपा लघुवित्तको शेयरमा लगातार दुई दिन सकारात्मक सर्किट

२६ बैशाख २०७९, सोमबार १५:१०

काठमाडौं । साताको पहिलो दिन १७।९२ अंकले हरीयाली यात्रामा अघि बढेको शेयर बजार आज १२।२७ अंकले बढेको छ । जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीकाशेयर आज १० प्रतिशतले बढेको छ। कम्पनीको शेयरमा लगातार दुई दिन सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, माहुली लघुवित्त, उन्नती सहकार्य, सानिमा लार्ज क्याप फन्ड र आरएसडिसीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*