एशियन लाइफले व्यतित बीमालेख ब्याज छुटमा गर्यो स्थगित, यस्तो छ कारण

२६ बैशाख २०७९, सोमबार ११:३६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट स्थगित गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको छ ।

कम्पनीले यहि बैशाख १५ गतदेखि जेठ १२ गतेसम्म लागु गरेको छुट सुविधा हाल प्राविधिक कारणले गर्दा उक्त ब्याज छुट योजना बैशाख २५ गतेदेखि स्थगित गरेको कम्पनीले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*