एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

२६ बैशाख २०७९, सोमबार ०९:४९

काठमाडौं।  एशियन लाइफ इन्स्योरेन्सले असिस्टेन्ट ट्रेनि माग गरेको छ। कम्पनीले काठमाडौं उपत्यका भित्रको लागि १० जना असिस्टेन्ट ट्रेनि माग गरेको हो । कम्पनीले न्यूनतम १२ र स्नातक पढ्दै गरेकालाई बिशेष प्राथमिकता दिने जनाएको छ।

ईच्छुक आवेदकले बैशाख ३० गतेसम्ममा आफनो बायोडाटा कम्पनीको आधिकारिक इमेलमार्फत पठाउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*