आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२५ बैशाख २०७९, आईतवार १५:२९
काठमाडौं । नेप्सेमा दोहोरो अंकले बढ्दा आज म्युचुअल फन्डका इकाईधनीले सर्वाधिक गुमाएका छन् । उन्नती सहकार्य लघुवित्त ४ दशमलव ९३ प्रतिशत घटेको छ ।
एनआईसी एशिया सेलेक्ट ३०, एशियन लाइफ, रुरु जलविधुत्, ग्रामीण विकास लघुवित्त, आरएमडिसी, स्र्पोट माईक्रोफाइनान्स, सिटिजन म्युचुअल फन्ड २, माहुली लघुवित्त र युनाईटेड इर्दी मर्दीको शेयरमा नरकारात्मक सर्किट लागेको छ।