युनियन हाइड्रोपावरका संचालकमा विष्णु प्रसाद गौतम नियुक्त

२५ बैशाख २०७९, आईतवार ११:२८

काठमाडौं । युनियन हाइड्रोपावरको संचालकमा विष्णु प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनीको वैशाख २३ गते सम्पन्न साधारण सभाले उनलाई संचालक पदमा नियुक्त गरेको हो ।

यसअघि संचालक पदमा रहेका विष्णु प्रसाद पाण्डेले कम्पनीको संचालक पदबाट राजिनामा दिएकोमा संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी रिक्त रहेको सो पदमा पाण्डेको सट्टामा गौतमलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*