किसान लघुवित्तको लाभांश परिमार्जन, कति दिँदैछ बोनस र नगद लाभांश ?

२५ बैशाख २०७९, आईतवार ११:१२

काठमाडौं । किसान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । संस्थाले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै लाभांश परिमार्जन गरेको जानकारी दिएको हो ।

परिमार्जित लाभांश अनुसार अब संस्थाले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्नेछ । संस्थाको माघ ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*