बैंक अफ काठमाण्डूद्धारा होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सम्झौता
बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सहकार्य गरेको ।छ आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत विराटनगरको पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन, एयरपोटचोकमा १५५, विर्तामोडको मिठो रेष्टुरेन्ट एण्ड थकाली किचनमा १०५, मिटिङ्ग पोइन्ट रेष्टुरेन्ट एण्ड बार,५ प्रतिशत, नोबल होटल एण्ड स्विमिडङ्ग कम्पलेक्स इमाडोलमा १०५, होटल अर्थ लाइट, सौरहमा २०५, चिकन स्टेसन इमाडोलमा १०५ तथा सोलमारी रेष्ट्रो एण्ड मिटिङ्ग इमाडोलमा १५५ को छुट पाउनेछन् ।
यस्तै अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत विर्तामोडको मेडिसिटी फार्मेसमा १०५, जनकपुरको रामजानकी हस्पिटलमा १५५ तथा नमो मनकामना डेन्टल एण्ड किल्निक इमाडोलमा २५५को छुटको व्यवस्था रहेको छ ।