गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल पुनः नियुक्त

२३ बैशाख २०७९, शुक्रबार ११:०९

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लघुवित्तले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि वैशाख २५ गतेदेखि लागू हुनेगरी शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटललार्य पुनः नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*