युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै, नयाँ संचालक प्रस्ताव पारित हुँदै

२३ बैशाख २०७९, शुक्रबार १०:४५

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आज हुँदैछ । युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क र ख मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*