प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकि

२३ बैशाख २०७९, शुक्रबार १०:१५

काठमाडौं । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समितिको बिहीबार (वैशाख २२ गते) बसेको बैठकले प्रसाईलाई सिइओमा नियुक्त गरेको हो ।

बीमा समितिले स्वीकृति दिएपछि प्रसाई प्रभु लाइफको सीइओ हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*