हाईड्रोपावरको शेयरमा गिरावट

२२ बैशाख २०७९, बिहीबार १५:१९

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ३७ ।०६ अंकले घट्दा २२३८।६२ अंकमा कायम भएको छ ।

घलेम्दी हाईड्रोपावर, मैलुङ खोला, शिव श्री हाईड्रोपावर, यूनियन हाईड्रोपावर, ग्रिन भेञ्चर, पञ्चकन्या माई हाईड्रोपावर, वुद्धभूमि नेपाल हाईड्रोपावर, नेपाल फाइनान्स, लिवर्टी इनर्जी र इमजीङ पावरको शेयरमा गिरावट आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*