लगातार दुई दिन जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट
२२ बैशाख २०७९, बिहीबार १५:०९
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ३७ ।०६ अंकले घट्दा २२३८।६२ अंकमा कायम भएको छ ।
हिजो सर्किट लेभलमा कारोबार भएको जालपा लघुवित्तको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, एनआईसी एशिया सेलेक्ट फन्ड ३०, आरएमडिसी लघुवित्त, कालिका पावर, नाग्दी पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।