जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२१ बैशाख २०७९, बुधबार १५:१८

काठमाडौं । नेप्से ३१ अंकले घट्दा २२७५।६८को विन्दुमा कायम भएको छ। आज जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीका लगानीकर्ताले ९।९९ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, वरुण हाईड्रोपावर, एनआईसी एशिया सेलेक्ट फन्ड, सानिमा डिभेञ्चर २०८७, सिद्धार्थ ग्रोथ स्किम२, नेपाल फाइनान्स, प्रिमियर इन्स्योरेन्स, विजय लघुवित्त र ग्लोबल आइएमई स्किम समुन्नतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*