नयाँ सारथी लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
२० बैशाख २०७९, मंगलवार १६:०९
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
कम्पनीको वैशाख १० गते सम्पन्न १३औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न निराजन गौतम एण्ड एसोसिएट्सका सि.ए. निरन्जन गौतमलाई लेखापरीक्षकको रुपमा नियुक्त गरेको हो ।