सन नेपाल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शु्ल्कमा छुट

२० बैशाख २०७९, मंगलवार ११:१०

काठमाडौं । सन नेपाल लाइफको व्यतित बीमालेखहरुमा पुनर्जागरण गँराउदा लाग्ने बिलम्ब शु्ल्कमा छुट प्रदान गरेको छ । कम्पनीले ब्याज छुट सुविधा २ बर्ष अगाडिदेखि व्यतित भएको बीमालेखको हकमा मात्र लागु हुने जनाएको छ।

कम्पनीले बैशाख २० गते जेठ २० गतेसम्मसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने भएको छ। यस अवधिसम्ममा कम्पनीले शतप्रतिशत छुट दिने भएको छ। त्यसैले सम्पूर्ण बीमितहरुलाई यस अवसरको फाइदा लिन कम्पनीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*