जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१९ बैशाख २०७९, सोमबार १५:१२

काठमाडौं। नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । शेयर बजारले ओरालो यात्रा तय गरेको हुँदा जालपा लघुवित्त बाहेक अन्य कम्पनीका लगानीकर्ताहरुले सामान्य कमाएका छन् ।

जालपा लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक कमाउन सफल भएका छन् । कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, स्र्पोट माईक्रोफाइनान्स, समुदायिक लघुवित्त, केबीएलको डिभेञ्चर, सबैको लघुवित्त र सनराजइन म्युचुअल फन्डका इकाईधनीले आज सर्वाधिक कमाउन सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*