दुई दिन विदा दिने सरकारको निर्णय, कार्यालय समयअवधि थप

१४ बैशाख २०७९, बुधबार १४:४०

काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागु हुने गरि दुई दिन विदा दिने निर्णय गरेको छ ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको बताएका छन् ।

त्यस्तै, यो निर्णय लागु भएसँगै कार्यालय समय विहान ९ः३० बजे र साँझ ५ः३० बजेसम्म कायम गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*