एलआईसीको बोनस शेयर सूचीकृत

१४ बैशाख २०७९, बुधबार १३:१५

काठमाडौं । नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल को बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*