आज यी कम्पनीका लगानीकर्ताले गुमाए
१३ बैशाख २०७९, मंगलवार १५:२४
काठमाडौं । नेप्से १५।०२ अंकले घट्दा २३७०।९९ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिनमा हरीयाली छाएको बजार हिजोदेखि राताम्मे भएको छ।
आज हिमालयन पावर पार्टनर, मल्टिपप्रोज फाइनान्स, युनाईटेड इर्दी मर्दी, माहुली लघुवित्त, सामुदायिक लघुवित्त, लक्ष्मी लघुवित्त, माउन्टेन इनर्जी, इर्मजीङ नेपाल र समिट लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।