किसान लघुवित्तको संचालकमा राजेश भण्डारी नियुक्त

१२ बैशाख २०७९, सोमबार ११:११

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा राजेश भण्डारी चयन भएका छन् ।

यसअघि संचालक पदको सदस्यमा रहेका मनोज न्यौपानेले पेश गरेको राजिनामा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै सोही वैठकले रिक्त रहेको उक्त पदमा भण्डारीलाई सर्वसम्मत मनोनित भई चयन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*