आज यी कम्पनीका लगानीकर्ताले गुमाए

८ बैशाख २०७९, बिहीबार १५:४०

काठमाडौं । आज शेयर बजारमा सामान्य सुधार आउँदा घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । घलेम्दी हाईड्रोपावर ६।३० अंकले घटेको छ। त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको शेयर ४।२१ अंकले घटेको छ ।

आइएमई जनरल, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, जनरल इन्स्योरेन्स, सिइफसिएल र नेपाल फाइनान्स र युनाईटेड इर्दी मर्दीको शेयरमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*