नेष्डो लघुवित्त सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

८ बैशाख २०७९, बिहीबार १५:३४

काठमाडौं । लयो साताको तीन दिन लगातार सपिर्कट लेभलमा कारोबार भएको नेष्डो लघुवित्तको आज सर्वाधिक कारोबार भएको छ। साताको तीन दिन सकारात्म सर्किट कारोबार भई कम्पनीको शेयर हिजो नकारात्मक सर्किट भएको थियो । आज लघुवित्तले १० करोड माथिको शेयर कारोबार गरेको छ । नबिल बैंकको ५ करोड माथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, सूर्या लाइफको पौने ५ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ४ करोड २० लाख रुपैयाँ, हिमालयन डिष्टीलरीको ३ करोड ६२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको ३ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*