ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट

८ बैशाख २०७९, बिहीबार १५:२८

काठमाडौं । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, समिट लघुवित्त, गणपति माईक्रोफाइनान्स, जनउत्थान समुदायिक लघुवित्त, युनियन लाइफ, न्यादी हाईड्रोपावरको शेयर वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*