आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

७ बैशाख २०७९, बुधबार १५:११

काठमाडौं । साताको चौथौ दिन नेप्से ३६।७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ ।
जालपा लघुवित्त र ग्रिन भेञ्चरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, समुदायिक लघुवित्त, एसबिएल फन्ड, एनआईसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*