आजदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको पुनर्जागरण अभियान संचालन

७ बैशाख २०७९, बुधबार १३:५३

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आजदेखि पुनर्जागरण अभियान संचालन गरेको छ । जसअन्तर्गत व्यतित भएका बीमालेखहरु नविकरण गरेमा विलम्ब शुल्कमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

कम्पनीले वैशाख ७ गतेदेखि २६ गतेसम्म व्यतित बीमालेख नविकरण गर्ने बीमितहरुलाई यो छुट प्रदान गरिने जनाएको छ । यो योजना २ वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखहरुको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ । यस्तै बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*